देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, प्रभावित क्षेत्रमा कर्फ्यु यथावत

  • बुधबार १३ साउन २०८३ १०:१८ AM
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन् । प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको छ । यसैबीच, घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा