विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। साथै आगजनीबाट घर, पसल तथा अन्य क्षति बेहोरेका परिवार र घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले राहत घोषणासँगै सामाजिक सद्भाव र… Continue reading देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख राहत दिने कोशी सरकारको घोषणा