नयाँ राष्ट्रिय यातायात नीति–२०८३ : सडकदेखि रेल र विद्युतीय सवारीसम्म यातायात क्षेत्रमा ठूलो सुधारको योजना

  • बुधबार १३ साउन २०८३ १०:४५ AM
काठमाडौं । नेपाल सरकारले यातायात क्षेत्रलाई सुरक्षित, आधुनिक, प्रविधिमैत्री र वातावरणमैत्री बनाउने लक्ष्यसहित राष्ट्रिय यातायात नीति, २०८३ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को २०८३ असार २४ गतेको निर्णयबाट स्वीकृत भएको यो नीतिसँगै दुई दशकभन्दा पुरानो राष्ट्रिय यातायात नीति, २०५८ खारेज भएको छ। नेपालको आर्थिक विकास, व्यापार विस्तार र जनजीवनसँग प्रत्यक्ष जोडिएको यातायात क्षेत्रलाई व्यवस्थित गर्न ल्याइएको नयाँ… Continue reading नयाँ राष्ट्रिय यातायात नीति–२०८३ : सडकदेखि रेल र विद्युतीय सवारीसम्म यातायात क्षेत्रमा ठूलो सुधारको योजना