मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित

  • बुधबार १३ साउन २०८३ १०:४५ AM
काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले कार्कीसहित निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका अन्य दुई जनाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको हो । समिति सभापति बोध नारायण श्रेष्‍ठले संवैधानिक परिषद्को २०८३ असार १९ गतेको निर्णयअनुसार प्रमुख… Continue reading मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित