हात्ती धपाउन राखिएको विद्युतीय तारमा करेन्ट लागेर महिलाको मृत्यु
बुधबार १३ साउन २०८३ ०९:४१ AM
झापा : झापाको भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउनका लागि आफ्नै बारीमा जडान गरिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी ६५ वर्षीया पत्नी सनज्योति लिम्बूको