दमकमा खोल्सीमा डुबेको अवस्थामा पुरुष मृत फेला

  • बुधबार १३ साउन २०८३ ०९:५२ AM
झापा : झापाको दमक नगरपालिका–९ मा खोल्सीमा डुबेको अवस्थामा एक पुरुष मृत फेला परेका छन्।   बिहान दमक–९ स्थित एमाले पार्टी कार्यालय नजिकको खोल्सीमा स्थानीय ४५ वर्षीय रमेश दर्जी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरीका अनुसार