जिल्ला प्रशासन कार्यालय झापा अगाडि कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु
बुधबार १३ साउन २०८३ ०९:५६ AM
झापा : झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बिहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालयमा काम सकेर बाहिर निस्कँदै गरेकी भद्रपुर नगरपालिका–९ निवासी ९२ वर्षीया धनमाया खड्का कारको ठक्करबाट गम्भीर