देवानगञ्ज घटनाका मृतकका परिवारलाई दुई लाख राहत दिने कोशी सरकारको निर्णय

  • बुधबार १३ साउन २०८३ १०:०० AM
विराटनगर :  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै, आगजानीबाट प्रभावित परिवार र घाइतेलाई पनि आर्थिक सहायता प्रदान गरिने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार