चिकित्सा शिक्षा आयोगद्वारा चालु आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

  • बुधबार १३ साउन २०८३ १०:०९ AM
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा