दाङमा खाना पकाउने ग्यासको हाहाकार : उपभोक्ता हप्तौदेखि लाइनमा

  • बुधबार १३ साउन २०८३ ०४:०१ PM
दाङ : दाङमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । एक महिना अघिसम्म आधा सिलिन्डर ग्यास पाइरहेका उपभोक्ताले अहिले त्यहि पनि पाउन सकेका छैनन् । सरकारले निर्णय गरेर केहि महिनादेखि आधा सिलिडर दिंदै आएकोमा अहिले त्यो पनि दिन सकेको छैन । आयल निगमले  अब आधा हैन ‘पूरा सिलिन्डर’ दिने निर्णय गरे पनि खपत व्यवस्थापन गर्न सकेको छैन ।अहिले बजारमा ग्यासको अभाव देखिएको छ ।  आधा सिलिन्डर पाइरहेका उपभोक्ताले अहिले झन ग्यास  नै नपाउने अवस्थामा पुगेको उपभोक्ता गृष्