सभामुख अर्यालद्वारा राजनीतिक दलका नेतासँग छलफल

  • बुधबार १३ साउन २०८३ ०३:५५ PM
काठमाडौँ, साउन १३ गते। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने उद्देश्यले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ...