काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले आयोगलाई संघीय ढाँचामा प्रभावकारी बनाउन र आधुनिक प्रविधिको दुरुपयोग रोक्न जरुरी रहेको बताएका छन् । बुधवार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा उनले यस्तो बताएका हुन् । नेता दंगालले प्रस्तावित प्रमुख आयुक्तविरुद्ध परेका उजुरीका सम्बन्धमा अदालतबाट निर्णय भइसकेकाले त्यसमा थप