प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन

  • बुधबार १३ साउन २०८३ १०:०४ AM
समितिले अनुमोदनका साथै प्रश्तावित पदाधिकारीहरूलाई उनिहरूले प्रश्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशन समेत दिएको छ ।