कुमारी बैंक र निम्बजबिच मोबाइल बैंकिङ एपमार्फत सेवा दिने सम्झौता

  • बुधबार १३ साउन २०८३ ०९:४७ AM
काठमाण्डु – कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि निम्बजबिच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (ईसिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ । सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ