समितिबाट निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तको नाम सर्वसम्मत अनुमोदन

  • बुधबार १३ साउन २०८३ ०९:५३ AM
काठमाण्डु– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । आयुक्तद्वय वाग्ले र डा. सुब्बाले मङ्गलबार र प्रमुख आयुक्त कार्कीले बुधबार समितिसमक्ष कार्ययोजना