कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय eSIM र IDP सेवा लिन सकिने

  • बुधबार १३ साउन २०८३ ०९:१५ AM
काठमाडौँ / कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (NIMBUZZ) सँग सहकार्य गरेको