काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ । वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा करिब ७७ वटा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको छ । वडा अध्यक्ष रविन्द्र महर्जनले पत्रकार… Continue reading ललितपुर–२१ को ४ करोड बजेट ७७ योजनामा, पूर्वाधारसँगै सम्पदा संरक्षणलाई प्राथमिकता