काठमाडाैं । अघिल्लो साता केही सुधारउन्मुख देखिएको शेयर बजार पुन घट्न थालेको छ । बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर दुई हजार ६८८.८८ विन्दुमा आइपुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन पावर कम्पनी रहेको छ । खानीखोला हाइड्रोपावर,रिलायन्स स्पेनिङ मिल्सले १७ करोड ९१ लाख… Continue reading शेयर बजार घट्नेक्रम रोकिएन, घट्दै छ कारोबार रकम