निर्जीवन बीमा कम्पनीहरूको व्यापार १५.१२ प्रतिशतले बढ्यो, शिखर सबैभन्दा ठूलो, एनएलजीको वृद्धिदर उच्च

  • बुधबार १३ साउन २०८३ ०९:४५ AM
काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२-०८३ मा ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्ष २०८१-०८२ को ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको तुलनामा १५.१२ प्रतिशत बढी हो। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २९… Continue reading निर्जीवन बीमा कम्पनीहरूको व्यापार १५.१२ प्रतिशतले बढ्यो, शिखर सबैभन्दा ठूलो, एनएलजीको वृद्धिदर उच्च