कोशी भारत सीमा ‘हाइ अलर्ट’मा, परिचयपत्र बिना नेपाल प्रवेशमा रोक

  • बुधबार १३ साउन २०८३ ०८:३९ AM
विराटनगर । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सम्भावित घुसपैठ, हातहतियार तथा लागुऔषध ओसारपसार र धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्न सक्ने