तस्बिरमा हेर्नुहोस् देवानगञ्जः अहिले कस्तो छ अवस्था?

  • बुधबार १३ साउन २०८३ ०८:५० AM
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादपछि उत्पन्न तनाव अहिले क्रमशः साम्य बन्दै गएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु अझै कायम रहे पनि बुधबारसम्म क्षेत्रमा कुनै नयाँ अप्रिय घटना भएको छैन। आइतबार