सञ्चारमन्त्री डा. तिमिल्सिनासँग एआईबिडीका सीईओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

  • बुधबार १३ साउन २०८३ ०८:४९ AM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबिडी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छिन्। भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक The post सञ्चारमन्त्री डा. तिमिल्सिनासँग एआईबिडीका सीईओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल appeared first on Technology Khabar.