रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी

  • बुधबार १३ साउन २०८३ ०३:०१ PM
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालय काठमाडौं वनस्थलीमा बसिरहेको छ । चितवनमा भएको पहिलो महाधिवेशनपछि रास्वपाको दोस्रो पटक केन्द्रीय समिति वैठक बसेको हो ।आजको बैठकमा महाधिवेशनको समीक्षा, कार्यविधि तय र तर्जुमा, सांगठनिक व्यवस्थापन, मनोनयन र भावी कार्यक्रमहरुका बारेमा छलफल हुने बताइएको छ ।आजै मात्र पार्टी सभापति रवि लामिछानेले मोरङ–सुनसरीमा देखिएको झडपलगायतका घटनाबारे विपक्षी दलका शीर्ष नेताको राय सुझाव लिनका लागि सर