नवलपरासीको पाल्हीनन्दन अध्यक्ष र उपाध्यक्षबिहीन

  • बुधबार १३ साउन २०८३ ०३:०१ PM
परासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्षबिहीन बनेको छ । अहिले कार्यवाहक अध्यक्षका लागि चर्चासँगै छलफल सुरु भएको छ । तर कार्यवाहक उपाध्यक्ष तोक्ने विषयमा भने कानुनी अस्पष्टता देखिएको छ । कार्यवाहक अध्यक्षका लागि कार्यपालिकाका सदस्यहरुसँग बिहीबार छलफल गरी प्रक्रिया अघि बढाइने कार्यपालिकाका सदस्य समेत रहेका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले  जानकारी दिए ।  ‘कार्यवाहक अध्यक्ष चयनका लागि कार्यपालिकाका सदस्यहरुलाई जानकारी गराएर बिहीबार छलफल गर्छौ । सकेसम्