एजेन्सी । इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्तासम्बन्धी दाबी अस्वीकार गरेको छ । इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले तेहरानले आफ्नो सर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफैँ निर्धारण गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उनले ओमानको मध्यस्थतामा