सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

  • बुधबार १३ साउन २०८३ ०२:१४ PM
काठमाडौँ, साउन १३ गते । नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ । विश्व बाघ दिवसको अवसर पारेर आयोजना गरिएक...