नेदरल्यान्ड्सविरुद्धको खेलमा सन्दीप लामिछाने बेन्चमा
बुधबार १३ साउन २०८३ ०२:५७ PM
काठमाडौँ, साउन १३ गते । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्...