काठमाण्डु– निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा बुधबार ३ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक