काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्। आजको खेलमा नेपालले सन्दीप लामिछाने र सोमपाल कामीलाई बाहिर राखेको छ । हेमन्त धामी र ललित राजवंशी अटाएका छन् । नेदरल्यान्ड्समा जारी सिरिजमा नेपाल जितविहिन छ। यसअघिका तीनै खेलमा नेपाल पराजित भएको हो। पहिलो