दलतन्त्रबाट गिरोहतन्त्रतर्फ गएका छौँ, अब सुधार अपरिहार्य छ : अर्जुननरसिंह केसी

  • बुधबार १३ साउन २०८३ ०८:२७ AM
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा सुशासन कायम गर्न राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद केसीले राजनीतिक दलहरू सुशासनको पहिलो पाठशाला भएकाले दलभित्रको लोकतान्त्रिक अभ्यास बलियो