कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङ एपमै अन्तर्राष्ट्रिय इसिम र आइडीपी सेवा

  • बुधबार १३ साउन २०८३ ०९:०६ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी निम्बजसँग सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत निम्बजले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय डेटा सेवा तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा समावेश गरिएको बैंकले जनाएको छ । अब कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ