सुपर खुदी हाइड्रोपावरको ७७ हजार ५०० कित्ता सेयरको ‘लक–इन’ अवधि भदौ १६ मा सकिँदै
बुधबार १३ साउन २०८३ ०८:३३ AM
काठमाडौँ / सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको ७७ हजार ५०० कित्ता साधारण सेयरको ‘लक–इन’ अवधि आगामी भदौ १६