कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) बीच नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले म्झौता भएको छ । उक्त सहकार्यसँगै NIMBUZZ का अन्तर्राष्ट्रिय डेटा (eSIM) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (International Driving Permit – IDP) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ । यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब The post कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने appeared first on Businesspana.