कुमारी बैंक र निम्बजबीच सहकार्य, अब मोबाइल बैंकिङबाटै ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति सेवा

  • बुधबार १३ साउन २०८३ ०८:२४ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (निम्बज) बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता (एमओयू) सम्पन्न भएको छ । सम्झौतासँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (ई–सिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति (आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ । अब कुमारी बैंकका ग्राहकले… Continue reading कुमारी बैंक र निम्बजबीच सहकार्य, अब मोबाइल बैंकिङबाटै ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति सेवा