इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार रातिदेखि उत्पन्न तनाव क्रमशः मत्थर बन्दै गए पनि जिल्लाका हरिनगर, घुस्की, दुहबी, लौकहीलगायतका क्षेत्रमा बुधबार पनि विरोध प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध