कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर तीन जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ ०८:०२ AM
नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३४ वर्षीय बिर्जा थारू रहेका छन्। बाँकेका