डिसेम्बरभित्र बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा

  • बुधबार १३ साउन २०८३ ०८:०७ AM
काठमाडौँ : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन् ।  भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश