ज्ञानको उज्यालो छर्ने गुरु

  • बुधबार १३ साउन २०८३ ०२:०१ PM
वैदिक शास्त्रअनुसार गरिने उपनयन संस्कारमा गायत्री मन्त्र दान गर्ने गुरुको महत्त्व वर्तमानमा केही ओझेलमा परेको देखिए पनि, गायत्री मन्त्रको शक्ति बुझ्ने हो भने त्यस्ता गुरुको भूमिका अत्यन्त अहम् हुन्छ। गायत्री मन्त्रको नियमित जपले मानसिक शान्ति दिन्छ, एकाग्रता र आत्मविश्वास जगाउँछ। यसले सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै तनाव र भयबाट मुक्ति दिलाउँछ। पहिले ब्रह्मचर्य आ श्रममा उपनयन संस्कारपछि गुरुकुलमा रहेर पुराण र शास्त्रहरूको अध्ययन गरिन्थ्यो।छात्र जीवनको सुरुवात त्यही समयबाट हुन्थ्यो। गुरु