राकुटेन सिम्फनी र कीभस्टारले युक्रेनको कीभ वरपर ओपन र्यानको फिल्ड परीक्षण गर्ने

  • बुधबार १३ साउन २०८३ ०७:५० AM
राकुटेन सिम्फनी र युक्रेनी दूरसञ्चार कम्पनी कीभस्टारले युक्रेनको कीभ वरपर ओपन र्यानको फिल्ड परीक्षण गर्ने भएका छन्। यस परियोजनाअन्तर्गत राकुटेन सिम्फनीले युक्रेनमा क्लाउड-नेटिभ ओपन र्यान वातावरण उपलब्ध गराउनेछ र लचिलो The post राकुटेन सिम्फनी र कीभस्टारले युक्रेनको कीभ वरपर ओपन र्यानको फिल्ड परीक्षण गर्ने appeared first on Technology Khabar.