सडक डिभिजनका इन्जिनियरविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

  • बुधबार १३ साउन २०८३ ०२:०१ PM
काठमाडौं : सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर चौधरीविरुद्ध पदीय मर्यादा विपरीत कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले चौधरीको श्रीमती अर्पना कुमारीलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ।आयोगका अनुसार नियु्क्ति लिएको मिति २०६५/०९/११ गतेदेखि २०८२/०३/२९ गतेसम्मको अवधिमा चौधरीले २ करोड ७२ लाख ५५ हजार ७६६