सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता

  • बुधबार १३ साउन २०८३ ०७:२० AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, आमसञ्चारसम्बन्धी कानुनी व्यवस्था तथा सुधारका पक्षमा गरिएका प्रयास र नेपालमा आयोजना हुन लागेको एआइबिडीको २४औँ सम्मेलनका विषयमा