प्रस्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना- निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने

  • बुधबार १३ साउन २०८३ ०७:४३ AM
काठमाडौँ । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने निष्क्रिय राजनीतिक दलहरूलाई खारेज गर्ने वा मर्जरमा लैजाने प्रस्ताव अघि सारेका छन् । बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले राजनीतिक दल दर्ता र सञ्चालनका विद्यमान कानूनी व्यवस्थामा परिमार्जनको आवश्यकता रहेको बताएका हुन् । प्रस्तावित प्रमुख आयुक्त कार्कीले लोकतान्त्रिक