शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

  • बुधबार १३ साउन २०८३ ०१:२४ PM
महेन्द्रनगर, साउन १३ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ ।राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्...