६३ त्वाः गुठीका मूल गुरुहरुको सम्मान

  • बुधबार १३ साउन २०८३ ०१:४९ PM
काठमाडौँ, साउन १३ गते । गुरु पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले काठमाडौँ महानगर व्यापी परम्परागत ६३ त्वा: गुठीका मूल गुरुहरुको सम्मान र गुरुपुजा गरिएको छ । काठमाडौँ महान...