कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ ०७:४५ AM
बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।