२४ वर्षपछि काठमाडौँमा पञ्चदान पर्व: महाबौद्ध क्षेत्रमा छायो विशेष रौनक (तस्बिरहरू)

  • बुधबार १३ साउन २०८३ ०७:५५ AM
काठमाडौँ। गुरु पूर्णिमाको पावन अवसरमा काठमाडौँमा २४ वर्षपछि ऐतिहासिक पञ्चदान पर्व  मनाइएको छ। परम्परा अनुसार यस पर्वमा श्रद्धालुहरूले पाँच प्रकारका अत्यावश्यक वस्तुहरू दान गर्ने गरेका छन्। पञ्चदानका क्रममा मुख्य गरी दैनिक जीवनका आधारभूत वस्तुहरू—चामल, धान, नुन, दाल र दक्षिणा (नगद) दान गर्ने परम्परा छ। पछिल्लो समय भक्तजनहरूले आफ्नो क्षमता र इच्छा अनुसार अन्य सामग्रीहरू पनि