नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि, संख्या ४२९ पुग्यो

  • बुधबार १३ साउन २०८३ ०८:०० AM
काठमाडौँ । नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार नेपालमा बाघको संख्या वृद्धि भएको पाइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा बुधवार एक कार्यक्रमको आयोजना गरी उक्त सर्वेक्षण सार्वजनिक गरेको हो । सर्वेक्षणअनुसार नेपालमा हाल बाघको संख्या ४ सय २९ पुगेको