३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • बुधबार १३ साउन २०८३ ०७:३८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बुधबार (आज) अपरान्ह ३ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । सुनसरीमा केही दिनदेखि देखिएको तनावका कारण सिर्जित परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको