समृद्धिको इन्जिन बन्न सक्छन् बैंक तथा वित्तीय संस्था ?

  • बुधबार १३ साउन २०८३ ०७:२३ AM
नेपालको अर्थतन्त्रमा अहिले एक खालको विरोधाभाष छ । सरकारसँग विकासका लागि पर्याप्त पुँजी छैन तर बैकिङ् प्रणालीमा लगानी गर्न सकिने उच्च तरलता निश्क्रिय छ ।