हिमाल डेन्टल हस्पिटलले आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

  • बुधबार १३ साउन २०८३ ०७:४५ AM
काठमाडौँ / हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर (आइपिओ) सर्वसाधारणमा निष्काशन गर्ने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल